🌱 Soil4Kids
← All Languages

नेपाली

Nepali · 11 articles

📄 11 PDFs available
▸ Show individual PDFs
के जैविक विविधताले पोषण चक्रलाई असर गर्छ ?

कुनै पनि जीवित बस्तुहरू, जस्तै मानवहरु, जनावरहरू, बोटबिरुवाहरू र सूक्ष्मजीवहरूले पनि बाँच्नको लागि समान पोषक तत्वहरू लिन आवश्यक छ, सबैभन्दा महत्त्वपूर्ण नाइट्रोजन र फोस्फोरस। इकोसिस्टम मार्फत यी…

2026-02-16 📄 PDF
जासूसको रूपमा माटोका इकोलोजिस्टहरु माटोभित्र कसले कसलाई वा के खान्छ पत्ता लगाउदै

के तपाईंले कहिल्यै याद गर्नुभएको छ कि जंगलमा मरेका पातहरू कहिल्यै जम्मा हुँदैनन्? त्यो सेवाको लागि, हामी माटोमा बस्ने साना पुन: प्रयोग गर्नेहरूको सफाई टोलीलाई धन्यवाद दिन सक्छौं। मृत जीवहरू तिनीहरूको…

2026-02-16 📄 PDF
माटोका जीवहरू कस्तो देखिन्छन् भन्ने कुराले माटोमा तिनीहरूको भूमिका देखाउँछ

हाम्रो ग्रहमा धेरै प्रकारका जीवित वस्तुहरू छन्। यो विशेष गरी हाम्रो खुट्टा मुनिको माटोमा छ । गँड्यौला, माकुरा र अरिमुठेहरु माटोका जीवहरूको विशाल संख्याका केही उदाहरणहरू मात्र हुन्। यदि तपाईंले माटोमा…

2026-02-16 📄 PDF
कसरी परिचय गराइएका गँड्यौलाहरूले पर्यावरणहरू परिवर्तन गर्छन्

हामी सबैले गँड्यौलाहरूलाई हाम्रो बगैंचामा महत्त्वपूर्ण साथीहरूका रूपमा चिन्छौं: तिनीहरूले माटोमा पोषक तत्व, पानी र हावा प्रदान गरेर बिरुवाहरूलाई राम्रोसँग बढ्न मद्दत गर्छन्। यद्यपि, केही अवस्थामा,…

2026-02-16 📄 PDF
हरितगृह ग्यास उत्सर्जनमा गँड्यौला र तिनीहरूको भूमिका

हाम्रो ग्रहमा बस्ने सबै गँड्यौलाहरूको द्रव्यमान कुनै पनि अन्य स्थलीय जनावर प्रजातिहरूको द्रव्यमानभन्दा ठूलो छ। त्यहाँ ७,००० भन्दा बढी प्रजातिहरू छन्, र तिनीहरू धेरै प्रक्रियाहरूमा संलग्न छन् जसले…

2026-02-16 📄 PDF
संसारभरिका गँड्यौलाहरू

Open PDF in new window. हेलेन आर. पी. फिलिप्स1,2,3*, एरिन के. क्यामरुन3 र निको आइसेनहाउर1,2 1 Experimental Interaction Ecology, German Centre for Integrative Biodiversity Research (iDiv),…

2026-02-16 📄 PDF
के सुख्खा भूमिमा रहेका मिथेन खाने ब्याक्टेरियाले हरितगृह ग्याँस घटाउन सहयोग गर्दछन् ?

सुख्खा भूमि भनेको के हो ? यो भन्ने बित्तिकै तपाईंको मस्तिश्कमा पहिलो कुरा के आउला, कुनै मरुभूमि जस्तो स्थान जहाँ कुनै कुराको अस्तित्व रहँदैन वा भनौँ कोही पनि बसोबास गर्न वा हुर्कन बढ्न सक्दैन। सुख्खा…

2026-02-16 📄 PDF
माटो जिवित हुन्छ: भूमिको प्रयोगबाट जीवित माटोमा पुग्ने असर

मानिसहरूले बालीनाली उब्जाउनका लागि भूमिको प्रयोग गर्दछन् र हामीले अपनाउने खेतीपातीका तरिकाहरूले माटोमा बस्ने जीवहरुलार्इ प्रभाव पार्न सक्दछन्।माटोमा बस्ने जीवहरुले प्राङ्गारिक पदार्थको विघटन तथा…

2026-02-16 📄 PDF
माटोको भाषा बोल्दै: भूमिगत संवादको रोचक संसार

यदि तपाईं माटोमा रहेका सूक्ष्मजीव हुनुहुन्छ भने कसरी आफ्नो छिमेकीसँग कुरा गर्नुहुन्छ ? अंग्रेजी, फ्रेन्च, वा इटालियन जस्ता भाषाहरू माटोमुनि कुरा गर्नका लागि कुनै काम लाग्दैनन्।भाषाको सट्टा तपाईंले…

2026-02-16 📄 PDF
के हामी सौन्दर्यलाई संरक्षण गरेर पशुलाई बचाउन सक्छौं?

प्रजाति विविधता मानव स्वास्थ्य र हाम्रो अर्थतन्त्रको लागि अत्यावश्यक भएको हुनाले विश्वव्यापी रूपमा संरक्षण क्षेत्रहरू स्थापना गरिएका छन्। यी संरक्षणका प्रयासहरू प्रायः पाण्डा वा बाघहरू जस्ता 'सुन्दर…

2026-02-16 📄 PDF
माटोको जीवहरुलाई मन पर्ने चारा बिरुवाहरु छन्।

गाईहरु र भेडाले चारा भनेर चिनिने बिरुवाहरु खान्छन्। चारा बिरुवाहरूमा घास, कासनी र बेहुली समावेश हुन सक्छन्। चारा बिरुवाहरु पोषक तत्वहरु र स्वादमा भिन्न हुन्छन्। यी बिरुवाहरुले माटोका जीवहरुको लागि…

2026-02-16 📄 PDF